प्रमुख समाचारधनुषा निर्वाचन क्षेत्र नं. २ मा एमालेका उमाशँकर अरगरियाको दोब्बर मतले अग्रता
सोमबार रातीदेखि सुरु भएको मतगणनाको विहान ७ बजेसम्मको मतपरिणाम अनुसार एमालेका अरगरियाले ३१७८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी रामकृष्ण यादव १७७१ मत प्राप्त गरेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार











