प्रमुख समाचारजसपाले उपराष्ट्रपतिसहित ४ मन्त्री दाबी गर्ने
साथै जसपाले यसअघि पाएको मन्त्रालय नै यो पटक पनि दिन आग्रह गरेका छन् । यसअघि कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा जसपाले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन मन्त्रालय र संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय सम्हालेको थियो।
३ वर्ष अगाडि · प्रमुख समाचार











