प्रमुख समाचारईन्सपेक्टर यादवसहित ईलाकाको सबैको सबै प्रहरी जिल्ला तानिए, ३ निलम्बनमा
आइतबार राति करिब ३ बजेको समयमा हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना थुनुवा फरार भएका थिए । जस मध्ये हातहतियार मुद्दाका अभियुक्त मिथिला नगरपालिका २ नक्टाझिज बस्ने रोशन महतोलाई प्रहरीले सोमबार साँझ पक्राउ गर्न सफल भएको छ । अन्य ५ थुनुवा अझै पनि फरार छन् । उनीहरुको खोजी कार्य तीव्र पारिएको छ।
३ वर्ष अगाडि · प्रमुख समाचार











