प्रमुख समाचारजनमतको संसदीय दलको नेताबाट अर्थमन्त्री यादव हटाइए, सिँह बनाइए संसदीय दलका नेता
१०७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ। हाल नेकपा एमाले का २४, नेपाली कांग्रेस का २२, जसपा नेपालका १८, जनमतका १२, माओवादी केन्द्रका ९, लोसपाका ८ र एकीकृत समाजवादीका ७ सांसद रहेका छन्। अन्य साना दलहरूका एक–एक सिट छन्।
५ महिना अगाडि · प्रमुख समाचार











