प्रमुख समाचारबर्दिवास जँगलको बस्ती हटाउने प्रयासपछि बर्दिबास तनावग्रस्त, प्रशासनको गाडी जलाइए, राजमार्ग अवरुद्ध
स्थिति तनावग्रस्त बनेपछि कालापानी क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रशासनले सडक खुलाउने प्रयास गरिरहेको भए पनि स्थानीयको विरोधका कारण अवस्था सामान्य बन्न सकेको छैन । आन्दोलनकारी र सुरक्षाकर्मीबीच केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
४ महिना अगाडि · प्रमुख समाचार










