मनोरञ्जनरौतहटको मौलापुरमा बलिवुड अभिनेता गोबिन्दाले लगाए ठुम्का, भोजपुरी स्टारहरु झुमाउँदै
पतौरामा जग्गा उत्खनन गर्दा ११ औं शताब्दी अघि निर्माण भएका शिव मन्दिर फेला परेपछि स्वदेशी तथा विदेशी पुरातत्वविदलाई स्थलगत अध्ययन गराएर यो स्थानमा मधानी महायज्ञको सुरुवात गरिएको थियो । कर्णाटककाल भन्दा पहिलेको अवषेशहरु भेटिए पछि पुरातत्व विभागको यहाँ उत्खनन गरेको थियो ।
२ वर्ष अगाडि · मनोरञ्जन











