मनोरञ्जनअहँकार र घमण्डले मातेपछि यी चारैको करियर चौपट्ट, चारै टिकटोकिया फेरी पुरानै ठाउँमा
उनीहरुले सहयोगलाई नै धन्दा बनाएपछि उनीहरुको करियर चौपट्ट भएको हो । अब उनीहरुले सहयोग मागेपछि मात्र गाली खानुपरेको छ । सहयोगको रुपमा एक रुपैयाँ कोही सहयोग गर्दैनन भने गाली मात्र उनीहरुले खानुपरेको अवस्था सृजना भएपछि उनीहरुको नक्कली करियर पनि चौपट्ट भएको छ । उनीहरुको क्रियाकलाप, कर्ततुहरुको न्यूज ब्यूरोले दुईटा मात्र समाचार प्रकाशित गरेपछि उनीहरुको करियर चौपट्ट भएको हो ।
२ वर्ष अगाडि · मनोरञ्जन











