मनोरञ्जनजनकपुरको गिरिजा सिनेमा हलमा शुक्रबारदेखि 'The Kashmir Files' चल्ने, टिकट बुकिँग सुरु
द कश्मिर फाईल्स फिल्म अहिले भारतमा चर्चित फिल्मको रुपमा प्रसिद्धि कमाउँदै गएको छ । भारत शाषित क्षेत्र कश्मिरमा हिन्दु पण्डितहरुसँग भएको व्यवहार, हत्या हिँसाको पूर्ण दास्तालाई फिल्ममा पहिलो पटक देखाइएको छ ।
४ वर्ष अगाडि · मनोरञ्जन











