मनोरञ्जनमोदीसँग बिहे गर्दै बलिवुड अभिनेत्री सुस्मिता सेन
सुस्मिताको डेब्यु फिल्म दस्तकका लेखक विक्रम भट्ट हुन् । यी दुवैको नाम असाध्यै जोडियो र वर्षौंसम्म हेडलाइनमा रह्यो । सन् १९९६ मा सुरु भएको सम्बन्धको यो शृङ्खला सन् २०२१ मा रोहमन शालसँग ब्रेकअप हुञ्जेलसम्म जारी रह्यो ।
४ वर्ष अगाडि · मनोरञ्जन











