क्राईम ब्यूरोप्रेम विवाहको एक बर्षपछि आफ्नै परिवारका चार जनाको गरे विभत्स हत्या, फोन गरी आफैँले बोलाए प्रहरी
राजेन्द्र राईलाई भने रामप्रसाद राई गाउँपालिका वडा नम्बर १ हर्बुभञ्ज्याङ भन्ने ठाउँमा घाइते अवस्थामा फेला पारेर प्रहरीले नियन्त्रणमा लिएको छ । चार जनाको हत्या भएको ठाउँ र राजेन्द्र राई घाइते अवस्थामा फेला परेको ठाउँ करिब ४–५ किलोमिटर दुरीमा पर्दछ ।
१ वर्ष अगाडि · क्राईम ब्यूरो











