क्राईम ब्यूरोजनकपुरमा झुण्डिएको अवस्थामा शव फेला
न्यूज ब्यूरो || जनकपुरधाम, ४ चैत्त । झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । जनकपुर उपमहानगरपालिका वडा नंं ९ पिडारीचोक स्थित पुरानो बाणिज्य बैँकको कार्यालय नजिकै एक महिला आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । स्थानीय विक्की थापाको घरमा भाडामा बस्दै आएकी सिन्धुली गोलञ्जोर गाउँप
८ वर्ष अगाडि · क्राईम ब्यूरो











