जनप्रतिनीधिहरुको निरन्तर झगडाले 'कोमा' मा कमला नगरपालिका, बजेट फ्रिज हुने सम्भावना
यता, नगर प्रमुख विशेश्वर यादवले पाँच दिनभित्र योजना पेश नभए वा वडाको विवाद साम्य सहमति नभए सबै योजनाहरु नगरमा ट्रान्सफर गरी विकासे योजनाहरु सँचालन गर्ने चेतावनी दिएका छन् । उनले केही वडाध्यक्षहरुको वडास्तरीय विवादले नगरपालिकाप्रति प्रश्न तेर्सिएको जनाउँदै तोकिएको समयमा विवाद साम्य पारी सहमति नगरे नगरबाट योजना सँचालन गर्ने चेतावनी दिएको हो ।
२ वर्ष अगाडि · देश काल











