देश कालमहोत्तरीमा एक युवकमाथि गोली प्रहार
आज साँझ करिब ६ बजे घरबाट गौशाला बजार जाने क्रममा मराहा खोलामा दुईवटा मोटरसाइकलमा आएका हतियारधारी समुहले लुटपिट गर्न गोली प्रहार गरेको बताईएको छ् ।
२ वर्ष अगाडि · देश काल
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
३६४० समाचार
देश कालआज साँझ करिब ६ बजे घरबाट गौशाला बजार जाने क्रममा मराहा खोलामा दुईवटा मोटरसाइकलमा आएका हतियारधारी समुहले लुटपिट गर्न गोली प्रहार गरेको बताईएको छ् ।
२ वर्ष अगाडि · देश काल
देश कालजसपा नेपालका प्रवक्ता मनिष सुमनले नेकपा एमाले र नेकपा माओवादीलगायतका दलबाटसमेत नेताहरु महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुने बताए । यस महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष सिके राउतलाई समेत निम्तो दिएको प्रवक्ता सुमनले बताए । जसपा नेपालको केन्द्रीय समितिको निर्वाचन बुधबार हुनेछ । जसपा नेपालको केन्द्रीय निर्वाचन तदर्थ समितिले राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय समितिको निर्वाचन कार्यतालिका तयार गरेको छ ।
२ वर्ष अगाडि · देश काल
देश कालसाह सिरहाको क्षेत्र नम्बर ४ को (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनियताको सपथ गराएकी छन् ।
२ वर्ष अगाडि · देश काल
देश कालनेपाली कांग्रेसका नेता नरेश यादवले सरद राजा साहिलाई उसकाएर भाडभैलो गर्न लगाउने गरेको आरोप तरुणदलका युवाहरुले लगाएका हुन । यस्तो कार्य नसुध्रिए अव पूर्व साँसद नरेश यादवलाई कालोमसो दल्ने चेतावनी समेत दिएको हो ।
२ वर्ष अगाडि · देश काल
देश कालधनुषा प्रहरीको गतिविधि, कार्यशैलीप्रति समाचार लेख्दा धनुषाकै केही भनाउँदा पत्रकारहरुले दलाली गर्न थालेका छन् । यद्यपी, उनीहरु समय मिलाएर मात्र पत्रकारिता गर्दै आएका छन् । धनुषा प्रहरीको सन्दर्भमा आउने समाचार हटाउन दबाब दिने धनुषाकै दुई तीन जना पत्रकार सक्रिय छन् ।
२ वर्ष अगाडि · देश काल
देश कालसरकारले भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, अमेरिकाका लागि नेपाली राजदूत प्रा। श्रीधर खत्री, इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल, दक्षिण कोरियाका लागि नेपाली राजदूत प्रा. डा. ज्योति प्याकुरेल (भण्डारी), कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकाल र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलसहितलाई फिर्ता बोलाएको हो ।
२ वर्ष अगाडि · देश काल
देश कालश्रद्धाञ्जली कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादव, नेपाली काँग्रेसका नेता रामसरोज यादव, प्रदेश साँसद शेषनारायण यादव, धनुषाधामका मेयर बालेश्वर मण्डल, उपमेयर विद्यादेवी भुजेल लगायत काँग्रेसका नेताहरुको सहभागीता रहेको थियो ।
२ वर्ष अगाडि · देश काल
देश कालआगामी २४ घण्टामा कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानका साथै मधेस, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा देशका बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । कोशी, मधेस,कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हुरीको पनि सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
२ वर्ष अगाडि · देश काल
देश कालनक्कली प्रमाण पत्रका आधारमा साहले राष्ट्रिय प्राथमिक विद्यालय महोत्तरीमा २०६९ असोजदेखि राहत शिक्षक अनुदान कोटामा नियुक्ति लिएका थिए । उनले नक्कली विवरण पेस गरी ओहोदा, लाभ र सुविधा प्राप्त गरेकाले कैद र जरिवाना सजायको मागदाबी गरिएको अख्तियारले जनाएको छ ।
२ वर्ष अगाडि · देश काल
देश कालबैठकमा दुबै घटनाको छानबिन गर्ने जिम्मेवारी प्रदेशसभाभित्रका प्रदेश मामिला समितिलाई दिइएको सभामुख रामचन्द्र मण्डलले जानकारी गराए । उनका अनुसार उक्त समितिमा नरहेका दललाई समेत छानबिन प्रयोजनका लागि सदस्यको रुपमा प्रतिनिधित्व गराइनेछ ।
२ वर्ष अगाडि · देश काल
देश कालपक्राउ पर्नेमा माधवनारायण ७ लौकाहाका ५२ वर्षीय रामनाथ माझी, ३२ का प्रकाश माझी, गरुडा नगरपालिका ६ का ४० वर्षीय राकेश महरा, ९ का २५ वर्षीय सिकिन्दर ठाकुर, ४५ वर्षीय रामकली देवी र वडा नम्बर ५ का ७१ वर्षीय मुङलाल महरा, रहेको जिल्ला प्रहरी प्रवक्ता डीएपी एलिजा गिरीले बताएकी छन्।
२ वर्ष अगाडि · देश काल
देश कालअन्यत्रै रहेको सो योजना अरर्बा देखि सोहनीको बाटोमा ल्याएर प्राविधिक त्रुटीमै ढलान सुरु गरेको हो । आरसिसि ढलानको लागि माटो पुरेर कडा पार्ने भनिएपनि रोलर नै नचलाएर ढलान सुरु गरिएको हो । खुकुलो माटोमा रड लगाएर ढलान सुरु गरिएको हो । मापदण्डमा राखिएको स्टीलको साईज, स्टील बन्धनको साईज, सिमेन्ट समेत कमसल र गुणस्तरीयहिन प्रयोग गरेको बताईएको छ ।
२ वर्ष अगाडि · देश काल