देश कालजनकपुरका आँखाका डाक्टरहरु सडकमा
प्रदेश सरकार मातहतको निर्देशनालय तथा अस्पतालहरुले बेरोजगार दृष्टि विशेषज्ञहरुसँग शुल्क असुल गरेपनि छनौट नगरेको भन्दै मुख्यमन्त्री सतिश कुमार सिंहको ध्यानाकर्षण गराएका थिए । मुख्यमन्त्री सिंहले आफुहरुको मागप्रति गम्भिर नदेखिएको भन्दै भदौ २५ गतेदेखि अनसन बस्ने कार्यक्रम निर्धारण गरेको थियो ।
२ वर्ष अगाडि · देश काल










