देश कालपूर्वी धनुषामा हिजैदेखि बत्ति गुल, आकस्मिक सेवा समेत प्रभावित
यदूकूहा बजार क्षेत्रमा लाईन सुचारु भएको जनाउँदै पूर्वी धनुषाको कमला नगरपालिका, विदेह नगरपालिका, सबैला नगरपालिका, जनकनन्दिनी गाउँपालिका लगायतका क्षेत्रहरुमा अझै लाईन सुचारु हुन सकेको छैनन् । केही बेरमा लाईन सुचारु हुने जनाइएको छ ।
१ वर्ष अगाडि · देश काल










