देश कालमेयरको पहलमा मन्दिर, स्थानीयमा हर्षोल्लास
न्यूज ब्यूरो || जनकपुरधाम, १९ चैत्त । कान्छो मेयर उदय कुमार बरबरिया ले मन्दिर निर्माणको लागि पहल र शिलान्यास गरेपछि स्थानीयवासीहरु हर्ष प्रकट गरेका छन् । धनुषाको शहिदनगर नगरपालिकाका मेयर बरबरियाले नगरपालिकाको वडा नं. ५ बासुदेवपट्टीमा लक्ष्मीनारायण मन्दिरको सँयुक्त शिलान्यास गरिएको हो । मन्दिर शिलान्
८ वर्ष अगाडि · देश काल











