देश काललोसपाका पूर्व साँसद परमेश्वरले कुटे कर्मचारी
भाद्र २४ गतेको आन्दोलनबाट जल्नबाट बचेका २ थान कम्यूटर सार्बजनिक सम्पत्ति जोगाउन खोज्दा कुटपिट भएको हो । मुख्यमन्त्री कार्यालयमा कार्यरत कर्मचारीमाथि गरिएको हातपात गर्नेलाई पक्राउ गरि कारबाहि गर्न अहिले जनमानसमा चर्को रुपमा उठेको छ ।
११ महिना अगाडि · देश काल









