देश कालकोशीको ३३ ढोका खोलियो, पानीको बहाब अहिलेसम्मकै उच्च !
न्यूज ब्यूरो । सप्तकोशी नदीमा पानीको बहाब उच्च भएपछि ३३ वटा ढोका खोलिएको छ । मुख्य नदी सप्तकोशी नदीको बहाब उच्च भएसँगै ३३ ढोका खोलिएको हो । कोशीमा पानीको अहिले बहाब २ लाख ४६ हजार ८ सय ३३ क्युसेक पुगेको जनाइएको छ । यो पानीको बहाब स्तरलाई अहिलेसम्मकै उच्च मानिएको छ । कोशी ब्यारेजमा खतराको संकेत स्वरुप
७ वर्ष अगाडि · देश काल











