देश कालधनुषाका होटलहरुमा बालश्रम अझै हटेनन
न्यूज ब्यूरो, जनकपुरधाम | धनुषा सहित आसपासका क्षेत्रको होटेलहरुबाट बालबालिकाहरुलाई अझै उद्धार गर्न सकिएको छैनन् । बाल श्रम अन्त्य गर्ने भनेर सयौं गैरसरकारी संघ–संस्थाहरुले काम गरिरहेका छन्, तर नेपालमा कति बालश्रमिक छन् भन्ने यकिन तथ्यांकपनि उनीहरुसँग पनि छैन । सोही क्रममा धनुषाको महेन्द्रनगर बजारमा
६ वर्ष अगाडि · देश काल










