देश कालनेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि, संख्या ४४४ पुग्यो
न्यूज ब्यूरो, काठमाडौं । नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज (बिहीबार) बिहान थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा संक्रमितको संख्या ४ सय ४४ पुगेको छ । आज संक्रमण पुष्टि भएका धेरैजसो झापा जिल्लाका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । झापाक
६ वर्ष अगाडि · देश काल










