देश कालजसपाबाट सरकारमा यादवले नेतृत्व गर्ने, भोली नेता चयन गरिने
समितिमा गोविन्द चौधरी, प्रकाश अधिकारी, दुर्गा सोव र सुशीला श्रेष्ठ रहेका छन् । बैठकमा मन्त्रीहरुको नाममा सामान्य मात्र छलफल भएको उनले बताए । संसदीय दलको नेता चयनपछि मन्त्रीहरुको नामावलीबारे छलफल गरिने भएको छ ।
५ वर्ष अगाडि · देश काल











