देश कालअसार १५ गते बैनरमा होईन, व्यवहारमा लागू हुनुपर्छः अध्यक्ष साह
उनले मधेश प्रदेशको उब्जनीले सिँगो देश धान्न सकिने अवस्था भएपनि यसलाई आधुनिकीकरण र किसानको अपेक्षा बमोजिम औजार, मल, उन्नत बीउ उपलब्ध नहुँदा दिनानुदिन उब्जनी घटदै गएकोप्रति चिन्ता व्यक्त गरिन् ।
४ वर्ष अगाडि · देश काल











