देश कालनिर्णय तथा सूचना सार्वजनिक नगर्ने स्थानीय तहको मनपरी अब नचल्ने, सबै निर्णय सार्वजनिक गर्नुपर्ने
मन्त्रालयको यो निर्देशनले स्थानीय तहभित्र बढ्दै गएको अपारदर्शिता र जवाफदेहिताको संकटलाई उजागर गरेको छ। अब पनि निर्णय र सूचना सार्वजनिक नगर्ने पालिकामाथि निगरानी र कारबाही प्रक्रिया अघि बढाउनुपर्ने आवाज बलियो बन्दै गएको छ। जनताको करबाट चल्ने संस्थाले जनतासँग नै सूचना लुकाउनु लोकतान्त्रिक शासन व्यवस्थामाथिको गम्भीर चुनौती भएको विश्लेषकहरूको टिप्पणी छ।
२ महिना अगाडि · देश काल











