आर्थिक ब्यूरोगौर भन्सारको राजस्व चुहावट
रौतहट, १५ माघ । रौतहटको गौर भन्सारमा लक्ष्य भन्दा अधिक कम राजस्वको चुहावट भएको छ । आव २०७४/७५ का लागि वार्षिक १७ करोड ४४ लाख लक्ष्य लिएको गौर भन्सार कार्यालयले गत साउनदेखि पुस मसान्तसम्म अर्धवार्षिक तथ्यांकअनुसार रु पाँच करोड २२ लाख मात्र राजश्व संकलन गरेको छ । यस अवधिमा सात करोड ८० लाख राजश्व संकलन
८ वर्ष अगाडि · आर्थिक ब्यूरो











