आर्थिक ब्यूरोसुनको भाउ २४०० ले बढयो
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली बजारमा बुधबार एकै दिन प्रतितोला रु छ हजार २०० ले घटेको पहेँलो धातुको मूल्य बिहिबार (आज) भने दुई हजार बढीले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार ४०० ले बढेको छ । बुधबार प्रतितोला रु ९५ हजार ४०० मा
६ वर्ष अगाडि · आर्थिक ब्यूरो










