आर्थिक ब्यूरोलहानको नेपाल साईकल स्टोरमा भिषण आगलगी, लाखौँको क्षति
आगलागीमा बिक्रीका लागि तयारि अवस्थामा राखिएका नयाँ साइकल, मोटरसाइकल, अटोरिक्साका टायर ट्युबका साथै पार्टपुर्जालहरु जलेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टले जानकारी दिए।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो









