आर्थिक ब्यूरोचालु आर्थिक बर्षमा कमला नगरपालिकाको कामकाज जिरो, नगरपालिका सुनसान
यता, कमला नगरपालिकामा फाँटका कर्मचारीहरु समेत नआउँदा नगरपालिका सुनसान देखिएको छ । यतिबेला अन्य कार्यक्रमहरु स्कीप गरी कार्यालय बस्नुपर्ने अवस्था भएपनि कर्मचारीहरुको घुमन्ते फिरन्ते बानीले नगरपालिका अविकासको बन्दी बनेको हो । जनप्रतिनीधि र कर्मचारीबीचको समन्वय ठोस हुन नसकेपछि नगरपालिका ध्वस्त हुँदै गएको हो ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो










