ब्यूरो अपरेशननरहा गाउँपालिकाका अध्यक्ष नै गराउँछन अवैद्य उत्खनन, फ्री को ग्राभेलले करोडौँको रकम हुन्छ निकासा
जिल्ला समन्वय समितिका अधिकारी द्रोपति यादवका अनुसार, नरहा गाउँपालिका वडा नं. ३ मा विभिन्न ठाउँमा भएको उत्खनन सबै गैरकानुनी रहेको पुष्टि गरेकी छन् । उनले स्थानीय तहको अनुमति बिना उत्खनन गर्न नपाउने भएपनि उत्खनन गर्नु स्थानीय तहको प्रत्यक्ष मिलोमतो हुन सक्ने बताइन् ।
३ वर्ष अगाडि · ब्यूरो अपरेशन











