ब्यूरो-रिपोर्टरगर्मीको कारण धनुषाको गणेशमानचारनाथ नगरपालिकाको स्कूलहरु आजदेखि मर्निँग क्लास सुरु
न्यूज ब्यूरो, जनकपुरधाम । तराईमा गर्मी अधिक बढेको भन्दै धनुषाको विभिन्न पालिकाहरुले विदा दिएको छ । जनकपुरधाम उपमहानगरपालिका, सबैला नगरपालिका र कमला नगरपालिकाले ४ दिनसम्म सार्वजनिक विदा दिएको छ । यस्तै, धनुषाको गणेशमान चारनाथ नगरपालिकाले विदाको साटो मर्निँग क्लास (बिहानको कक्षा) सँचालन गर्न निर्देशन
१ महिना अगाडि · ब्यूरो-रिपोर्टर











