ब्यूरो-रिपोर्टरमधेशमा एक मात्र 'New Life Vision School' ले क्रिसमसको साटो गरे तुलसी पूजन, चौतर्फी प्रशँसा
क्रिसमस र तुलसी पूजन दिवसको अवसरमा मधेशमै न्यू लाईफ भिजन स्कूलले मात्र तुलसी पूजनको आरम्भ गरेको छ । विद्यालयकी शिक्षिकाले पूजा बसी विद्यार्थीहरुलाई सामुहिक पूजनको लागि तयार गर्दै तुलसी पूजनको महत्व, वैज्ञानिक कारण, धार्मिक कारण र समाजिक कारणको बारेमा पनि प्रष्टयाएको थियो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











