ब्यूरो-रिपोर्टरवल्ड स्कुलको नेपाल टुर–२०७९ जनकपुरमा सम्पन्न
उनले शिक्षकहरु पनि आफनो मर्यादा र महत्व विर्सेर दल र नेताको पिछलग्गु बन्दा आफनै महत्व घटाएको बताए । शिक्षा बिना स्मृद्वि कल्पना समेत गर्न नसकिने भन्दै उनले निजी विद्यालयहरुले पनि शिक्षालाई व्वयसायका साथै गरि जेहेन्दारका लागि सेवाको रुपमा चित्रण गर्न सक्नु पर्ने बताए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











