ब्यूरो-रिपोर्टरदुधमती FM बाट प्रसारित नगर स्तरिय हाजिरी जवाफ प्रतियोगितामा गँगोत्री स्कूल प्रथम
साथै कार्यक्रममा उपस्थित प्रमुख अतिथी क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादव दुधमती मिडिया प्रा.लि.द्धारा विद्यार्थीहरुलाई समान्य ज्ञान प्रतिको रुची बढाउन जुन किसिमको नयाँ कार्यक्रम संचालन गरिएको छ त्यसलाई निरन्तरता दिन आग्रह गर्दै आउनेदिनमा प्रतियोगिता सफलका लागी नगरबाट हुन सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










