ब्यूरो-रिपोर्टरलवकुश जन्मोत्वसमा सर्लाहीको हरिवनमा भव्य रथ यात्रा
आज निकालिएको रथ यात्रा सहितको नगरपरिक्रमामा ५२ वटा ट्रेक्टर, तिन सय मोटरसाइकल सहितका रथ यात्रामा रामधुनको झाँकी सहित करिव दुई हजार भन्दा मानिसहरुको सहभागीता रहेको आयोजकले दाबी गरे ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











