ब्यूरो-रिपोर्टरडाँका र संगठित अपराध मुद्दाका फरार प्रतिवादी विक पक्राउ
प्रहरी स्रोतका अनुसार, अन्य फरार रहेका अभियुक्तहरूको खोजी कार्य तीव्र पारिएको छ। यस घटनालाई प्रहरीले गम्भीर संगठित आपराधिक गतिविधिका रूपमा लिएको छ र यसमा संलग्न सबै दोषीहरूलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएको छ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











