ब्यूरो-रिपोर्टरविमान दुर्घटनामा ज्यान गुमाएका 'यादव' परिवारको विचल्ली !
न्यूज ब्यूरो || जनकपुरधाम, २ चैत्त । गत फागुन २८ गते भएको भयानक विमान दुर्घटनामा ज्यान गुमाएका अवधेश यादवको परिवार अहिले विच्चलीमा छन् । यूए बँगलाको विमान त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल काठमान्डौँमा दुर्घटना हुँदा ४९ को ज्यान गएको हो । ज्यान गुमाउनेमा सर्लाहीका अवधेस यादव पनि हुन् । अवधेसको बितेप
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











