ब्यूरो-रिपोर्टरमुख्यमन्त्री राउतको विद्यार्थी भर्ना अभियान बैशाख ५ देखि
न्यूज ब्यूरो || जनकपुरधाम, ३० चैत्त । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले आउँदो बैशाख ५ गतेको विद्यार्थी भर्ना अभियान भव्यताका साथ सफल पार्न सरोकारबालालाई आह्वान गरेका छन् । सामाजिक विकास मन्त्रालय प्रदेश–२ ले बिहीबार जनकपुरमा आयोजना गरेको विद्यार्थी भर्ना अभियान २०७५ तथा पाठ्यपुस्तक उपलब्धत
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











