ब्यूरो-रिपोर्टरउपमेयर जयसवाललाई शिर्ष नेताहरुको बधाई
न्यूज ब्यूरो, रौतहट । देश भरि रहेका नगरपालिकाहरुको छाता संगठन नगरपालिका संघको नया नेतृत्व चयन भएको छ । राजधानी काठमाडौँको राष्ट्रिय सभा गृहमा ३ दिन सम्म चलेको राष्ट्रिय भेलाले अशोक बिञ्जु श्रेष्ठको अध्यक्षतामा नया कार्य समितिको चयन गर्दै महाधिवेशन बिहीबार सकेको हो । सोही महाधिवेशनबाट रौतहटको गरुडा न
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











