ब्यूरो-रिपोर्टरआजदेखि हाटबजार, पसल, व्यावसाय सहित सबै सेवा नियमित सँचालनमा
न्यूज ब्यूरो, बारा । निजगढ नगर कार्यपालिकाको बसेको बैठकले निजगढ नगरभित्र लाग्दै आएको हाटबजार सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बैठकले हाट बजारसहित नगरपालिकाभित्रका सबै पसल, व्यवसाय, उद्योग प्रतिष्ठान, सेवा व्यवसाय र बैङ्क तथा वित्तिय संस्थाहरु पनि नियमित रुपमा सञ्चालन गर्न दिने निर्णय गरेको हो । जि
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










