बैंकिङ्ग१० हजारबाट सुरु गरेको बजरंग बचत तथा ऋण सहकारी संस्था लाखौँको कारोबारमा पुग्योः अध्यक्ष साह
कार्यक्रममा बिशिष्ट अतिथी समाजसेवि जंगबहादुर यादव,नेकपा एमाले पार्टीका नगर संयोजक रौदी मुखिया,सरस्वती युवा कल्बका अध्यक्ष दिपन ठाकुर,संस्थाका सचिव कोषाध्यक्ष अध्यक्ष लेखा समिती सद्स्य प्रमोद कुमार मण्डल ,बुद्धिजीवी बिरेन्द्र कुमार मण्डल ,शिक्षा प्रेमी संजय साह लगायतको उपस्थिति रहेको थियो ।
४ वर्ष अगाडि · बैंकिङ्ग











