ब्यूरो-रिपोर्टरजनकपुरकी उपमेयर "झा" उपर यस्तो आरोप, अदालत जाने चेतावनी
न्यूज ब्यूरो || जनकपुरधाम, १३ चैत्त । प्रदेश २ को अस्थायी राजधानी जनकपुरकी उपमेयर रिता झा उपर अदालतको अपहेलना गरी घर तोडफोड गरेको आरोप लगाइएको छ । जनकपुर उपमहानगरपालिकाकी उपमेयर झाले उच्च अदालत जनकपुरले तोकिएको सीमाभित्र कुनै प्रकारको हस्तक्षेप नगर्न आदेश गरेपनि बलपूर्वक बुलडोजर चलाएर घर भत्काएको आर
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











