ब्यूरो-रिपोर्टरजनकपुरमा नाँगो डान्स 'ओरकेष्ट्रा' , प्रशासन अनभिज्ञ ? (भिडियो सहित)
न्यूज ब्यूरो || जनकपुरधाम, ३ फागुन । स्थानीय प्रशासनले जिल्लामा अश्लिल ओरकेष्ट्रा नचाउन प्रतिबन्ध लगाएपनि प्रशासन कार्यालय अगाडी नै अश्लिल ओरकेष्ट्रा नचाइएको छ । उद्योग वाणिज्य सँघ जनकपुरले जनकपुरमा आयोजना गरेको जनकपुर व्यापार मेलामा गएराती अश्लिल ओरकेष्ट्रा नचाएका हुन् । जिल्ला प्रशासन कार्यालय धनु
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











