किन हुन्छ यस्तो ?आज रामनवमी र चैत्ते दशैँ, सार्वजनिक छुट्टी
न्यूज ब्यूरो || जनकपुरधाम, ११ चैत्त । आज चैत्र शुक्ल नवमी , प्रत्येक वर्ष आजैका दिन मर्यादा पुरुषोत्तम श्रीरामको जन्म भएको स्मणमा रामनवमी मनाईन्छ । आज ७ बजेर ३४ मिनेटसम्म अष्टमी र त्यसपछि नवमी तिथि लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । अष्टमी तिथिमा सूर्योदय भएका दिन चैते दसैँ र मध्याह्न
८ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











