आर्थिक ब्यूरोआजदेखि स्थानीय तहको कर लागु, के मा कति कर हेर्नुहोस
न्यूज ब्यूरो | जनकपुरधाम, १ भदौ । मुलुकभरि नै यतिबेला महानगरपालिकादेखि गाउँपालिका र वडासम्मले बढाएको कर र भारी मात्रामा शुल्कवृद्धिको विरोध भइरहेको छ | वर्तमान सरकारले स्थानीय तह अन्तर्गत लगाएको करको सर्वसाधारण आम जनताले विरोध गरिरहेका छन् । सेवा सुविधा नै नदिइकन मात्र कर वृद्धि गरेको भन्दै सर्वसाधा
८ वर्ष अगाडि · आर्थिक ब्यूरो










