प्रमुख समाचारराम मनोहरलाई न्याय नदिए अनिश्चितकालिन चक्काजाम गर्ने चेतावनी
न्यूज ब्यूरो, नेपालगञ्ज । स्वतन्त्र मधेस गठबन्धनका नेता राम मनोहर यादवको न्यायको लागि एकपछि अर्को आन्दोलन तथा संघर्षका कार्यक्रमहरु निरन्तर गरिदै आएको छ । यसैक्रममा ८ दिनदेखि निरन्तर बाँके जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिँदै आएका डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनका नेता तथा कार्यक
८ वर्ष अगाडि · प्रमुख समाचार











