देश कालकमलदहमा यसपाली सबैभन्दा भव्य ‘ठुठिया मेला’
न्यूज ब्यूरो, सिरहा । पौराणिक महत्व बाकेको धार्मिक आस्थाको केन्द्र सिरहाको कमलदहमा लाग्दै आएको ऐतिहासिक “ठुठिया मेला” विगतका वर्षको तुलनामा यसपाली सबैभन्दा भव्य तरिकाले आयोजन गरिएको छ । प्रत्येक वर्ष हरिबोधिनी एकादशीको अवसरमा तीनदिनसम्म विगत करिब ४ दशकदेखि निरन्तर सिरहाको मिर्चैया नगरपालिका वडा नं.
७ वर्ष अगाडि · देश काल











