ब्यूरो अपरेशनधनुषामा विषालु थर्ररा रक्सी सेवनले ७ जनाको मृत्यू भएको घटनाका अभियुक्त ७ महिनापछि पक्राउ !
जनकपुरधाम, २६ पुस । धनुषामा एकै टोलका ७ जनाको ज्यान जाने गरी भएको घटनाको फरार अभियुक्त झण्डै ७ महिनापछि पक्राउ परेका छन् । गत असार १३ गते धनुषाको कमला नगरपालिका वडा नं. ६ सिँग्याही मडान स्थित सँचालन गरिएको अवैद्य एवम् विषालु रक्सी सेवनका कारण कमला नगरपालिका वडा नं. ५ बस्ने अन्दाजी बर्ष ५५ का रामचन्द
७ वर्ष अगाडि · ब्यूरो अपरेशन











