बैंकिङ्गअब रौतहटको गरुडामा पनि एनआईसी बैंक
न्यूज ब्यूरो, रौतहट । जनताको बिशवास र मन जित्न सफल एन.आइ.सि एसिया बैकले रौतहटमा शाखा बिस्तार गरेको छ । मध्य बजार गरुडामा मङ्लबार एक भब्य कार्यक्रमका बिच जिल्लाको पाचौं शाखाको रुपमा गरुडा कार्यालयको उदघाटनको गरिएको हो । बैंकका प्रदेश नं. २ का प्रादेशिक कार्यालय प्रमुख प्रकाश चन्द्र अधिकारीको प्रमुख आ
७ वर्ष अगाडि · बैंकिङ्ग











