प्रमुख समाचारराहत र ईन्जिनियर सहितको टोली लिएर 'मन्त्री पोखरेल' ग्राउण्ड जीरोमा
न्यूज ब्यूरो, जनकपुरधाम । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरीराजमणि पोखरेल खाद्यान्न राहत सामग्री सहित महोत्तरीको बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । बुधबार गृह जिल्लाको विभिन्न स्थानका प्रभावित क्षेत्रहरुको निरीक्षण गर्दै बाढी पीडितका लागि राहत सामग्री र तत्कालिन नदी नियन्त्रणको समाधानको लागि
७ वर्ष अगाडि · प्रमुख समाचार











