प्रमुख समाचारआज बकर इद हर्षोल्लास पूर्वक मनाइदै, प्रदेश २ मा सार्वजनिक विदा
न्यूज ब्यूरो, जनकपुरधाम । मुस्लिम समुदायले बकर इद पर्व बुधबार मनाउँदै छन् । मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर–इद को अवसरमा एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बली दिई मनाउने गरिन्छ । किम्बदन्ती अनुसार इब्राहिमले सपनामा आफ्नो छोरा इस्माइललाई अल्लाहको आदेशानुसार बली दिन जङ्गलम
७ वर्ष अगाडि · प्रमुख समाचार











