राजनीतिकसरकारमा जान्छौ, तर यो शर्तमा : उपेन्द्र यादव
काठमान्डौँ, १५ माघ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारमा जाने सँकेत जाहेर गरेका छन् । नेकपमा एमालले सँविधान सँशोधनको लागि शर्त मानेपछि सरकारमा जानको लागि आफूहरु तयार रहेको जिकीर गरेका छन् । सरकारमा सहभागी हुनको लागि संविधान संशोधन प्रमुख शर्त र क्राइटएरिया अनिवार्य भएको बताएक
८ वर्ष अगाडि · राजनीतिक











